एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको जारी संस्करणमा सनराईजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै हैदराबादले दुर्लभ जित निकालेको