Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


नेपाली बजारमा रेडमी नोट १३ सिरिज

काठमाडौं । नेपालमा पनि शाओमीको रेडमी नोट १३ सिरिज सार्वजनिक भएको छ । शाओमीले सोमबार राजधानीमा एक कार्यक्रम गरी रेडमी नोट १३ सिरिजका नोट १३ प्रो प्लस फाइभ जी, रेडमी