२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


इलामका गंगाराज रुस–युुक्रेनको युुद्धमा मारिएको खबरले गाउँ शोकमा

इलाम । रुस र युुक्रेनको युुद्धमा इलामका गंगाराज मोक्तानको मृत्यु भएपछि उनको गाउँ शोकमा डुबेको छ । रसियामा मृत्यु भएका मोक्तानको परिवारसहित इलाम नगरपालिका– ९ सुकिलुुम्वा गाउँ शोकमा डुवेको हो