Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


रुसद्वारा युक्रेनको सबैभन्दा ठूलो एयरबेस बम बिस्फोट गरेर ध्वस्त

एजेन्सी । रुसले युक्रेनको सबैभन्दा ठूलो होस्तोमल एयरबेसमा बम आक्रमण गरेको छ । यो एयरबेस युक्रेनको राजधानी कीभमा पर्छ । यो एयसवेसमा विश्वकै सबैभन्दा ठूलो कार्गाे बिमान राखिएको थियो ।