२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


अमेरिकी सञ्चार उद्यमका रुपर्ट मर्डकले छोरालाई दिए जिम्मेवारी

एजेन्सी । अमेरिकी सञ्चार उद्यमका बादशाहको रुपमा चिनिने रुपर्ट मर्डक कम्पनीको जिम्मेवारीबाट हट्ने निर्णय गरेका छन् । न्युज कर्प र फक्स न्युजको अध्यक्षबाट हट्दै मर्डकले सवै जिम्मेवारी छोरालाई दिएका हुन्