Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


शाहरुख अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै कमायो २५० करोड

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै २ सय ५० करोड भारतीय रुपैयाँ कमाएको छ । पछिल्लो समय शाहरुख फिल्मलाई लिएर निकै चर्चामा छन् ।