२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


चलचित्र ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक

काठमाडौं । मन्दीप राना निर्देशित चलचित्र ‘रिभेन्ज लभ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय छ । पोखरेली युवाले मिलेर चलचित्र निर्माण गरेका हुन् ।