Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


सिमराको रिफ्युलिङ सेन्टर सञ्चालनमा आएपछि आन्तरिक उडान व्यवस्थित बन्दै

बारा । बाराको सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर संचालनमा आएपछि मुलुकको आन्तरिक उडान थप व्यवस्थित बन्ने भएको छ । त्रिभुवन अन्तराष्टिय विमानस्थल काठमाण्डौमा हुने हवाइ चाप तथा खराब मौसमका