काठमाडौं । योगराज ढकाल (रिगल)को मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बिहीबार निर्णय