Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले यहि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्ताे बताउनुभएकाे हाे

राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन

काठमाडौं । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ । मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त