१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


रास्वपाकी विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गरिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दबासिनी कंसाकारले प्रतिनिधिसभाको सांसदको शपथग्रहण गर्नुभएको छ । सभामुख देवराज घिमिरेले सोमबार संसद सचिवालयमा आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित कंसाकारलाई सांसद पदको शपथग्रहण

विचार सिद्वान्त बिनाको रास्वपाले देशको हितका काम नगर्ने दुर्गा पौडेलको जिकिर

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरीकाले नेपालमा खोलेको आरोप लगाउनुभएको छ । प्रगतिशिल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै विचार सिद्वान्त बिना

संसदीय समितिमा रास्वपाका सांसद श्रेष्ठ र अर्थमन्त्री महतबीच भनाभन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरु दोह¥याएको

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता लिने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

रास्वपाकाे केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक साेमबार बस्ने भएकाे छ । साेमबार बिहान ११ बजे बस्ने केन्द्रीय समितिको बैठक बस्ने भएकाे हाे ।

रास्वपाकाे केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक भाेलि बस्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । साेमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्ने भएकाे हाे ।

तनहुँ-१ मा रास्वपाका वाग्लेको अग्रता कायमै

काठमाडौं । तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार ४६ हजार ६७ मतगणना हुँदा वाग्लेले २३ हजार ९६६

तनहुँ १ मा रास्वपाका वाग्ले ८ हजार बढी मतान्तरले अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । आइतबार सम्पन्न भएको मतदानको

तनहुँ– १ मा रास्वपाका वाग्ले अघि बढेको बढ्यै, १० हजार मत कटाए

काठमाडौं । तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता कायमै राख्नु भएको छ । सो

रास्वपालाई उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियो : ढाकाकुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अडियोमा सत्यता