१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रीय बैंकले १ लाखसम्म कारोबार गर्ने व्यवसाय तथा मर्चेन्ट आवद्ध गर्दा अन्य व्यवसायभन्दा फरक रुपमा मूल्यांकन गर्न

बैंकको ब्याजदर घटाउन माग गर्दै व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना

काठमाडौं । देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । विगत केही समयदेखि चरणवद्ध सडक आन्दोलन गर्दैै आएका देशभरका उद्योगी व्यवसायीले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका

गभर्नर अधिकारीको प्रश्न – २०४६ साल पछाडि फर्किन खोजेको हो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडि फर्किन खोजेको हो ?’ भन्दै प्रश्न गर्नुभएको छ । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले २०४६

बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्न दवाव समूह बनाउनु गलत : मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दवाव समूह बनाउनु गलत भएको बताउनुभएको छ । डेपुटी गभर्नर मिश्रले पछिल्लो समय

भाखा नाघेको ३० दिनभित्र कर्जा तिरेमा जरिवाना नलाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी

राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताउनुभएको छ । सोमबार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा

राष्ट्र बैंकद्वारा मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ । गत पुषको अन्तिम साता २ हजार १० जनामा

राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंक पुँजीबजारको

ठूला सहकारी संस्थालाई राष्ट्र बैंकको नियमनमा ल्याउने तयारी

काठमाडाैं । बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याइने भएको छ । प्रतिनिधि सभामा दर्ता भएको सम्पत्ति शुद्धीकरण सम्बन्धि ऐन संशोधन सम्बन्धि विधेयकमा

विदेशिने विद्यार्थीको संख्या बढ्यो, पाँच महिनामा बाहिरियो २९ अर्ब

काठमाडौं । व्यापार घाटाबाट मुलुकको अर्थतन्त्र घाइते बनिरहेको बहस चलिरहँदा नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको माध्यमबाट वर्षेनी ७० अर्ब बढी रुपैयाँ विदेशिएको डरलाग्दो तथ्यांक बाहिरिएको छ । नेपालबाट वर्षेनी