Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


राष्ट्रिय सभाको बैठक सोमबार अपरान्ह १ बजे बस्ने

काठमाडौं । राष्ट्रियसभाले पूर्व सांसद मीना पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ । आईतवार आगामी वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलका लागि बसेको राष्ट्रिय सभा बैठक प्रमुख प्रतिपक्षी दलले

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकले सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकबाट सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम

प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। भेटवार्तामा संसद्को चालू बजेट अधिबेशनलाई प्रभावकारी बनाउने तथा सरकारको

रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा एमालेको आपत्ति

काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय सभाको साेमबारको बैठकमा सुरुमै नियमापत्ति जनाएको छ । सोमबार बसेको बैठकमा एमालले आइतबारको बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक बिहीबार बस्ने भएकाे छ । नयाँबानेश्वर स्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने भएकाे हाे। बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय

राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं । राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक

राष्ट्रिय सभाले गर्‍यो संसदीय सुनुवाइ समितिमा तीन सदस्यको मनोनयन

काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा तीन जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो । सतितिमा

राष्ट्रिय सभाको बैठक वैशाख १३ गते बस्ने

काठमाडाैं । यहि वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी

राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । १९८१