Logo १६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026


राष्ट्रिय विकास परिषदको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक आज बस्दैछ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बैठक आव्हान गरिएको हो । बैठकले सरकारको १६