Logo १८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026


राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं । आज १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै छ । जागरुक युवा अभियान नेपालको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’