Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा माओवादीका नारायण प्रसाद दाहाललाई मनोनित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनित गर्नुभएको हो । नेपालको