Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


सेनालाई सुदृढ र कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने राष्ट्रपति जिनपिङकाे प्रतिवद्धता

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको छ । पार्टीको १०५औँ स्थापना वार्षिकोत्सवको अवसरमा बुधबार ग्रेट हल