Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिने अमेरिकी राष्ट्रपतिको चेतावनी

काठमाडौँ । रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिनुपर्ने अमेरिकी राष्ट्रपति जाे बाइडेनले चेतावनी दिनुभएकाे छ । उहाँले रुसले युक्रेनमा जे गरिरहेको छ त्यसको समीक्षा हुने र आफूहरुले थप उपयुक्त