Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


राम-जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत ‘मटकोर’ सम्पन्न

काठमाडौं । भगवान राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत शनिबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ । मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरुले जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विवाहको वेदी बनाउनका लागि माटो ल्याएका