Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


रामेछाप जीप दुर्घटना अपडेटः मृत्यु हुने पाँचै जनाको सनाखत

रामेछाप । रामेछापको मन्थली नगरपालिका– ७ को कौछिनीमा बिहीबार भएको बोलेरो जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थलमै र चालकको उपचारका क्रममा मृत्यु भएको हो

रामेछापमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा शनिबार साँझ बलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी–७ का ३३

रामेछापमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका-४ बेतालीमा एक जना वृद्धको अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी हत्या गरेका छन् । स्थानीय लिसेखानी टोलमा बस्दै आएका करिब ८२ वर्षीय शमशेर बहादुर थापामगरको सोमबार

रामेछापबाट कांग्रेसका कान्छाराम विजयी

काठमाडौं । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा (एमाले) का उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गर्नुभएको हो । आइतबार

आफ्नै भतिजी बुहारी बिनुलाई जबर्जस्ती करणी गर्न खोज्ने पवन कठायत पक्राउ

काठमाडौं । आफ्नै भतिजी बुहारी बिनु यादवलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेका रामेछापका पवन कठायत पक्राउ परेका छन् । उनले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडीनजिकैको आफ्नै

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चार जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ

रामेछापका नवनिर्वाचित प्रमुखले लिए सपथ

रामेछाप । रामेछाप जिल्लाबाट नवनिर्वाचित प्रमुखहरुले सपथ लिएका छन् । जिल्लाका आठ वटा स्थानीय तहका निर्वाचित नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित औपचारिक कार्यक्रमकाबीच शपथ ग्रहण गरेका हुन्

रामेछापका आठमध्ये पाँच पालिकाको मतपरिणाम सार्वजनिक

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतस्पर्धी एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत मात्र प्राप्त गर्नुभयो ।

रामेछापको मन्थली नगरपालिकामा एमालेको अग्रता

काठमाडौं । मन्थली नगरपालिकाको जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मन्थली नगरपालिकाको वडा नम्बर १ मन्थली र वडा नम्बर १४ फुलासीको मतगणना सम्पन्न हुँदा एमालेबाट नगरप्रमुखका उम्मेदवार

रामेछापको दोरम्बा गाउँपालिकामा एमालेको अग्रता कायमै

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेले अग्रता कायम राख्दै मतान्तर समेत बढाउदै लगेको हो । साे गाउँपालिकाको वडा नम्बर १ डडुवामा १