२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


‘रामसेतु’को टिजर सार्वजनिक, सेतो दाह्री र लामो कपालमा देखिए अक्षय कुमार

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘रामसेतु’को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरलाई अक्षयले सामाजिक सञ्जाल मार्फत सेयर गरेका छन् । सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अक्षयले