Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सकियो रामजानकी विवाह

काठमाडौं । प्राचिन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सम्पन्न भएको छ । अयोध्याबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा