Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


भारतीय ट्रक विवाद: ट्राफिक प्रमुख सिलवालमाथि अनुसन्धान शुरू

प्रकाश लम्साल बारा । बाराको पथलैयाका ट्राफिक प्रहरी प्रमुख राज कुमार सिलवालमाथि भारतीय र आन्तरिक ओभरलोडका ट्रकहरुलाई कारबाही नगरी मिलेमतोमा छोड्ने गरेको आरोप लागेकाे छ । सिलवाल माथि प्रहरीको ५