Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव, नेकपाकै सांसदले जनाए असन्तुष्टि

काठमाडौं । विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ । समिति सभापति