२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


नेवारी संस्कृतिको जगेर्ना गर्न सक्रितापूर्वक लागेको छु : सासंद शाक्य

काठमाडौं । बाग्मती प्रदेशका सासंद राजेश शाक्यले आफू पदमा रहँदा नेवारी संस्कृतिको जगेर्ना गर्ने काममा सक्रितापूर्वक लागेको दाबी गर्नुभएको छ । आइतबार भुकम्पले क्षति पुर्‍याएको नेवारी समुदायको गुठि घर मानन्धर