११ असार २०८२, बुधबार | Wed Jun 25 2025


संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नुस् : काँग्रेस सांसद केसी

काठमाडौं । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले प्रतिपक्ष संसद