Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

काठमाडौं । यातायात व्यवस्था कार्यालय र विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले सडक सुरक्षा र सेवा सुधारका लागि कडा कदम चाल्न आग्रह गर्नुभएको छ ।

वागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा सेनासँग कुनै विवाद भएको छैनः सांसद पाण्डे

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले वागमती कोरिडोरको ‘बोटलनेक’ हटाउने क्रममा नेपाली सेनासँग कुनै प्रकारको विवाद वा दुव्र्यवहार नभएको दाबी गर्नुभएको छ । मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग

सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन सांसद पाण्डेको माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले सडकको बीच भागमा रहेका विद्युतीय पोल र अनधिकृत जग्गा प्लटिङका कारण नागरिकको सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।