Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


राजविराजका मेयर यादवले दिए राजीनामा

सप्तरी । सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपा तर्फबाट मेयर पदमा विजयी हुनुभएको थियो ।