Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै श्रमका अध्यक्ष राईकाे आपत्ति (विज्ञप्तिसहित)

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाउनुभएकाे छ । अध्यक्ष राईलेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे आपत्ति जनाउनुभएकाे हाे ।