Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


युरोप रुसको निशानामा रहेको युक्रेनी राष्ट्रपतिको दावी, सचेत रहन अपील

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले पूरै युरोप नै रुसको निशानामा रहेको भन्दै सचेत रहन अपील गरेका छन । आफ्नो नियमित सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको निशाना युक्रेनमा मात्र