Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


आजदेखि इस्लामको रमजान महिना शुरु

काठमाडौं । आजदेखि इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना शुरु भएको छ । यो पर्व एक महिनासम्म निराहार बसेर मनाइन्छ । सूर्योदय हुनभन्दा पहिले, बिहान नमाज पढ्नुअघि केही खानेकुरा