Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


एमालेका नेता पन्त ओलीकाे प्यानलमा उपाध्यक्षको उम्मेदवार

काठमाडौं। नेकपा एमालेको संस्थापन पक्षबाट नेता प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि नेता रघुजी पन्तले उहाँको ठाउँ लिनुभउकाे छ। नेता पन्त संस्थापन पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बन्नुभएकाे हाे। उपाध्यक्षको आकांक्षी रहेका

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैन : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक गतिविधिहरुमा मन्त्रालयले हस्तक्षेप नगर्ने बताउनुभएको छ । सिंहदरबारमा आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री पन्तले

सार्वजनिक विद्यालयहरुलाई निजी विद्यालयको स्तरमा पुर्‍याउने गरी काम भइरहेको छ : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई पनि निजी विद्यालयको स्तरमा पुर्‍याउने गरी काम अघि बढाइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरुले

शिक्षामन्त्री पन्तले समय मागेपछि पास हुन सकेन शिक्षा विधेयक

काठमाडौं । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकको विषय पेचिलो बनेको भन्दै सहमतिका लागि समय माग गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना

विद्यालय शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छ : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा स्थानीय निकायको क्षेत्राधिकार भित्र जाने स्पष्ट पार्नुभएको छ । शनिबार विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा

युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्दैन : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनुभएको छ । सोमबार नेपाली कांग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ : मन्त्री पन्त

काठमाडौं । लेखक कल्पना रिजालको पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियतासम्बन्धी ‘डाँफे’ कृतिको लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतले उक्त कृतिको

रामायणले नेपाली समाजलाई जोड्ने काम गर्‍यो : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताउनुभएको छ । प्राध्यापक राजेन्द्र सुवेदीको कृति भुमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै शिक्षामन्त्री पन्तले यस्तो

बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छु : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा

शिक्षकका समस्या समाधान हुन्छ, बोल्ने भन्दा काम गर्ने समय हो : नवनियुक्त शिक्षामन्त्री पन्त

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै शिक्षामन्त्री पन्तले यस्तो प्रतिवद्धता