काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले विकास निर्माणका कामहरु प्रभावकारी रुपमा सम्पन्न गरिरहेको बताउनुभएको छ । रक्षा मन्त्रालयको चौमासिक प्रगति समिक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री