Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


कागेश्वरी मनोहराकी इन्जिनियर कार्की घुसरकमसहित रंगेहात पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर दीपा कार्की घुसरकमसहित पक्राउ परेकी छन्। नगरपालिकामा सातौं तहमा कार्यरत कार्की र मध्यस्थता गर्ने आस्मा कार्कीलाई अख्तियारको