Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


आइएमईको ‘२०७९ मा २०७९’ योजना सार्वजनिक, ६१ जना विजेता छानिने

योजनामा सहभागी सेवाग्राहीमध्ये कूल ६१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणाली द्वारा निर्धारण गरिने कम्पनीले जनाएको छ ।