१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


कार्यकर्ता भेलाको प्रमुख अतिथि बनेर उद्घाटन गर्न ओलीलाई भट्टराईको आग्रह

नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टराईले कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता गर्न आग्रह गर्नुभएको हो ।

दोभान बजारका अग्नीपीडितको ज्ञापन पत्र लिएर योगेश भट्टराई गृह मन्त्रालयमा

काठमाडौं । ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालीन पुनःस्थापनाको मागसहितको ज्ञापन पत्र लिएर पूर्वमन्त्री एवं ताप्लेजुङका सांसद् योगश भट्टराई गहृमन्त्रालय पुग्नुभएको छ । अग्नीपीडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने उनीहरुको माग

वकिलहरू विचारबाट नभागुन्– नेता भट्टराई

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभएको छ । शनिबार माक्र्सवादी ज्ञान

प्रधानमन्त्रीको केटोको नैतिकता र नौटंकी

संजिव कार्कीप्रधानमन्त्री केपी ओली अराजक र ‘म नै रास्ट्र हुँ’ भन्ने अवस्था र स्थानमा छन् त्यसमा सन्देह छैन । तर प्रधानमन्त्री ओलीलाई यहाँसम्म पुर्याउन ज जसले भूमिका निर्वाह गरे तिनको

केटाकेटीलाई मन्त्री बनाइदेको पुक्क लात्ताले हानेर भाग्यो– केपी ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेकाे आराेप लगाउनुभएकाे छ । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उहाँले मन्त्री बनाएपछि लात्ताले हानेर

घर फर्किन प्रधानमन्त्री ओलीलाई भट्टराईको आग्रह

पोखरा, पुस २३ । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गर्नुभएको छ । नेकपा निकट सम्बद्ध जनवर्गिय संगठनको जिल्लास्तरीय

ओलीले आफ्नो कमजोरी ढाकछोप गर्न पूर्वएमालेको छाता ओढाए : भट्टराई

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको बताउनुभएको छ ।

दुई दिन बिदा दिने अवधारण ठिक : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले दुई दिन सार्वजनिक बिदा दिने अवधारणा सही रहेको दाबी गर्नुभएको छ । शुक्रबार पर्यटन मन्त्रालयमा कर्मचारी लगायत सबैलाई दुई दिनको बिदाले

विश्वव्यापीकरणले संस्कृति, साहित्यमा अतिक्रमण : मन्त्री भट्टराई

काठमाडौं, मंसिर ३० । नेपाल प्रज्ञा–प्रतिष्ठानले ३५औं प्राज्ञ सभा आयोजना गरेको छ । प्रतिष्ठान स्थापनाको ६२औं वर्ष पूरा गरी ६३औं वर्ष प्रवेश गरेको अवसरमा ३५औं प्राज्ञ सभा मंगलबार काठमाडौंमा बसेको

सातामा दुई दिन बिदा अनुचित : प्रशासनविद्

काठमाडौं, मंसिर २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रक्रिया र क्षेत्राधिकार मिचेर सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव गरेको पाइएको छ । पटक–पटक लागू भएर असफल