Logo ५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026


आममाफी पाएका रिगललाई जेल चलान गर्नु पर्ने माग राख्दै माईतीघरमा प्रदर्शन

काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् । बुधबार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी योगराज ढकाललाई जेल