Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


एएफसी यू-१७ महिला एशियन कप छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं । एएफसी यू–१७ महिला एशियन कप छनोटको पहिलो चरणमा नेपाल समूह ‘एच’ मा परेको छ । एएफसीले आज बिहिबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एच’ मा परेको हो