Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


जसपा नेता कार्कीसहित १० जनाले गरे पार्टी परित्याग

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जनाले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेमा नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य

युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार १३ । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्तिका लागि गरिएको सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता दिपक मिश्रले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय