Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


युक्रेन युद्ध, जहाँ यी तस्बीरले सबैलाई रुवाउँछ

एजेन्सी । रुसले बिना कारण युक्रेनमाथि हमला गरेको शुक्रबार (आज) ३७ दिन पुगेको छ । युक्रेनभन्दा कैयौं शक्तिशाली मानिएको रुसले युक्रेनलाई केही दिनमै आफ्नो कब्जामा लिनसक्ने विश्वास गरेको थियो ।

रुस र युक्रेनबीच टर्कीमा वार्ता, अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीसम्बन्धी सम्झौता प्राथमिकतामा

पोडोल्याकले कैदीहरूप्रति दुव्र्यवहार र सशस्त्र द्वन्द्वका कानुनहरूको अन्य सम्भावित उल्लङ्घनहरू भएको र दुवै पक्षबाट भएका आक्रमणले एक वा अर्को राष्ट्रलाई हानी पुर्‍याउनेतर्फ सचेत हुर्नेमा जोड दिनुभयो ।

युक्रेनमाथि रुसी आक्रमणको एक महिना पूरा, युक्रेनको बहादुरीपूर्ण प्रतिकार विश्वकै लागि अनौठो

पहिलो कुरा रूस र यूक्रेनका सेनाको मनोबलमा ठूलो अन्तर देखिएको छ । युक्रेनी नागरिक आफ्नो देशको अस्तित्वका लागि लडिरहेका छन् । उनीहरू आफ्नो देशलाई सम्प्रभु राष्ट्रको रूपमा देख्न चाहन्छन् ।

रुसले युक्रेन युद्धमा फस्फोरस बम प्रयोग गरेको आरोप, फस्फोरस बम कति खतरा ?

एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोेदिमीर जेलेन्स्कीले रुसले युक्रेनमा फस्फोरस बम प्रयोग गरेको आरोप लगाएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना नाघेको छ । युद्ध लम्बिदै जाँदा रुसले युक्रेनमाथि

रुसले युक्रेनमा हमला गरेको एक महिना पूरा, युद्ध अझै लम्बिने संकेत

काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा भएको छ । गत फेब्रुअरी २४ तारिखमा रुसी सेना युक्रेनी सिमानाभित्र छिरेर आक्रमण सुरू गरेका थिए ।

हातमा फोन नम्बर टिपेर ११ वर्षीय युक्रेनी बालकको ११ सय किलोमिटर यात्रा

बालकको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको छ । कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन । रुन्छन्, कराउँछन्, भक्कानिन्छन्, बाटो विराउँछन्, भावुक बन्छन् अनि टोलाउँदै बाटो नाप्छन् ।

जेलेन्स्कीको हत्या वा पुटिनको बर्हिगमन, यी पाँच अवस्थामा हुनसक्छ स्थायी युद्धविराम

बेलायती समाचार संस्था बीबीसीले युद्ध समाप्त हुने पाँच अवस्थाहरु उल्लेख गरेको छ । अधिकांश अवस्थाहरूमा डरलाग्दा देखिन्छन् । यी सबै अवस्थाहरू अनुमानित र काल्पनिक भएको बीबीसीले लेखेको छ । तर,

युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा रुसको कब्जा

युक्रेनी स्थानीय अधिकारीले सामाजिक सञ्जालमा लेख्दै रुसी सेनाले परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको पुष्टि गरेको हो । यद्यपि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको र आफ्नो काम निरन्तर गरिरहेको बताइएको छ ।

कच्चा तेल २०१३ यताकै उच्च, ३ करोड ब्यारेल तेल निष्कासन गर्दै अमेरिका

अमेरिका र अन्तर्राष्ट्रिय उर्जा एजेन्सीमा आवद्ध अन्य राष्ट्रहरूले भण्डारणमा रहेको ६ करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेका हुन् । अमेरिकाले मात्रै रिजर्भबाट ३ करोड ब्यारेल तेल निष्कासन गर्ने भएको

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : नेपाल युक्रेनको पक्षमा हुँदा चीन विपक्ष, भारत सहभागी नै भएन

अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा