एजेन्सी । इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्ने सहमति भएको छ । अमेरिकी विदेश मन्त्रालयले दुवै पक्षको संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै युद्धविराम लागू गर्ने सहमति भएको जनाएकाे
एजेन्सी । इजरायल र लेबनानबीच १० दिने युद्धविराम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको १० दिने युद्धविराम बिहीबाररातिदेखि कार्यान्वयनमा आएको हो । दुई पक्षबीच अमेरिकाको वासिंगटनमा भएको