Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


युभेन्ट्स र रोमा सेमिफाइनलमा

एजेन्सी । इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा पुगेका छन् । युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई तथा रोमाले डच क्लब फियोनुर्डलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । बिहीबार