३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल असोज १ बाटै खोल्ने सरकारको निर्णय

काठमाडौं, भदौं ३० । सरकारले असोज १ गतेबाटै आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु खुलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना

असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं, भदौं २९ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान

‘होल्डिङ सेन्टर’बाट घर जाँदा गाडी भाडामा ठगिएको यातायात व्यवसायीको आरोप

काठमाडौं, भदौ २० । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई ‘होल्डिङ सेन्टर’बाट घर पठाउने नाममा ठग्नेक्रम बढेको आरोप लगाएका छन् । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर

मन्त्रिपरिषद निर्णयः लामो तथा छोरो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

काठमाडौं, भदौं १४ । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको

रसुवामा सार्वजनिक यातायात बन्द

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि जिल्लाभित्र सञ्चालित सार्वजनिक बस सेवा बन्द भएको छ । आन्तरिकभन्दा बाह्य यात्रुको आवागमन बढ्न थालेको र स्वास्थ्यका मापदण्डसमेत अपुग भएको गुनासा आएका कारण बेत्रावतीदेखि टिमुरेसम्म

सवारी–साधनहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेनन्

काठमाडौं, साउन २३ । काठमाडौं उपत्यकामा सञ्चालित सवारी–साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । ‘लकडाउन’ खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरी सञ्चालन गरेका

प्यूठानमा यातायात भाडामा मनपरी

प्यूठान, साउन १२ । लकडाउन हटेपछि सञ्चालनमा आएका सार्वजनिक सवारी साधनहरुले मनपरी भाडा असुलेका कारण यात्रुहरु मार्कामा परेका छन् । सरकारले स्वास्थ्य मापदण्डको पालना गर्दे सुरक्षाका मापदण्ड पालना गरी सवारी

लामो दुरीका यातायात सञ्चालनमा रोक लगाएकोप्रति व्यवसायीहरुको असन्तुष्टि

चितवन, साउन ७ । ‘लकडाउन’ हटेपनि लामो दुरीका यातायात सञ्चालन फुकुवा नगरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । जिल्लाभित्र सवारी चल्ने दिने तर लामो दुरीको यातायात सञ्चालनमा रोक लगाएर सरकारले

‘लकडाउन’ अन्त्य, यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, साउन ६ । कोरोना महामारीका कारण जारी ‘लकडाउन’ मंगलबार (आज)बाट अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर

भोलिबाट सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

काठमाडौं । सरकारको निर्णयअनुसार सोमबारबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात