१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


हेवाखोलामा यातायात सञ्चालन हुँदै

ताप्लेजुङ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर आजदेखि यातायात सञ्चालन हुने भएको छ । सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार यही असोज ११ र