Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


अब अन्तरप्रदेश चल्ने सवारी साधन परीक्षण गराउनुपर्ने

काठमाडौं, असोज १४ । यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सवारीसाधनको इजाजतपत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण प्रस्थान वा गन्तव्यमा रहेको विभागअन्तर्गतको कार्यालयबाट गराउन अनुरोध

सकियो चालक अनुमतिपत्र छपाइ, वितरण अनिश्चित

काठमाडौं, भदौ ८ । गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ