Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


महाकाली नदीमा जलस्तर घटेपछि भारततर्फको यातायात पुनः सञ्चालनमा

काठमाडाैं । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको यातायात पुनः सञ्चालनमा आएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि यहाँको शारदा ब्यारेज (बनबासा पुल) मा