३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


मोदी ईनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आईपीओ आइतबार बिहान बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा