Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते

राजविराज, असोज ३० । हुलाकी सडकअन्तर्गत् सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१०, बनौलीका ३० वर्षीय हाकिम राइन र खडक

क्रिकेटर ललितको सफल शल्यक्रिया, स्वास्थ्य अवस्था स्थीर

काठमाडौं, असोज १ । सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको बिहीबार शल्यक्रिया भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले ललितको मुख्य चोटको सफल शल्यक्रिया

कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, साउन १९ । काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल

रौतहटमा मोटरसाइकलसहित दुईजना पक्राउ

रौतहट, साउन १८ । मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै रौतहट प्रहरीले दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका रितेशकुमार बैठा र रौतहट गुजरा नगरपालिका वर्षिय

पोखरामा दुईटा मोटरसाइकल जुध्नासाथ आगलागी, चारजना सामान्य घाइते

प्रदीप पौडेल (इमेज) पोखरा, असार २० । पोखराको नयाँबजारमा दुईओटा मोटरसाइकल आपसमा जुध्नासाथ आगलागी भएको छ । शनिबार दिउँसो एउटै दिशाबाट गइरहेका दुईटा मोटरसाइकल ठोक्किँदा आगो लागेर ध्वस्त भएको जनाइएको