Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


मेलम्ची खानेपानी बाँधको काम अन्तिम चरणमा

काठमाडौं, मंसिर २२ । मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो