Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


तीन दिनभित्र काठमाडौंलाई सफा गर्छौं– मेयर शाक्य

उहाँले सडक विभागले सडक नबनाइदिएको कारण आफूहरुले फोहोर विसर्जन गर्न नपाएको बताउनुभयो । महानगरपालिकाले खर्च गर्छ भन्दा पनि सडक विभागले काम नगरेको गुनासो गर्दै उहाँले सडक बनेको तीन दिनभित्र काठमाडौं

कोरोनाविरुद्धको खोप केन्द्रको अनुगमनमा मेयर शाक्य

काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरेको छ । महानगरपालिकाले पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।